नियम १५क
खाद्य पदार्थको पुनर्विश्लेषण परीक्षण
नियम १५ बमोजिम मुद्दा दायर भैसकेपछि
अभियुक्तले सम्बन्धित खाद्य पदार्थको पुनर्विश्लेषण परीक्षण गराई पाउँ भनी निवेदन
गरेमा मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने अदालतले मनासिब ठहराएमा नियम १० को उपनियम (१) को खण्ड (ख) बमोजिम रहेको सम्बन्धित खाद्य पदार्थ पुनर्विश्लेषण परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख समक्ष
पठाउन सक्नेछ र यसको पुनर्विश्लेषण भइसकेपछि पुन अर्को विश्लेषणको लागि
निवेदन गर्न पाइने छैन ।